‘मेरो दिलमा’ एल्बमबाट उठेको रकम भूकम्प पिडितलाई दिने नित्याको घोषणा



रंग खबर, काठमाण्डौं । गायिका नित्या शिवाले आफ्नो एल्बम ‘मेरो दिलमा’ बाट उठेको सम्पुर्ण रकम महाभुकम्प पीडित बालबालिकालाई दिने भएकी छ्न ।
nitya siwaसो एल्बममा गीतकार शंकर अधिकारी घायल को शब्द र देवेन्द्र नेवा लगायत को संगीत रहेको छ । उक्त एल्बम को दुई गित को म्युजिक भिडियो समेत निर्माण भएको र जेठमा रिलिज गरिने निर्देशक घायलले जानकारी दिए । भिडियोमा संचारकर्मी बिकास लामिछाने, कामना बम्जन, कजोल खनाल र सजु मोक्तान को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्