प्रदिपले रञ्जुको चोलीको तुना खोलेपछि…(हेर्नुस् लघुु फिल्म)



रंग खबर, काठमाण्डौं । लघु फिल्म ‘चोलीको तुना’ यूट्यूबमार्फत सार्वजनिक गरिएको छ । सेनोरिट्टा इन्टरटेन्टमेन्ट एडभरटिजमेन्ट को प्रस्तुति र ओपेरा ट्युन्सको सहकार्यमा बनेको यो फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।
choli

हाम्रो समाजमा पुरुष भन्दा महिलाहरु धेरै गोपनियता राख्न चाहन्छन भन्ने संदेश बोकेको यस लघु फिल्मलाई छायांकार रामकुमार के.सी.ले निर्माण गरेका हुन् । टेकेन्द्र शाहको अवधारणामा उनैले यसलाई सम्पादन गरेका छन् भने अशुसेन लामाले शब्द सगीत दिएका छन् । फिल्म चार मिनेटको रहेका  छ ।

हेर्नुस् फिल्म :-

प्रतिक्रिया दिनुहोस्