बोर्डद्धारा राष्ट्रिय चलचित्र अवार्डमा भाग लिन आह्वान



रंग खबर, काठमाण्डौं । राष्ट्रपतिको हातबाट बाँडिने ‘राष्ट्रिय चलचित्र अवार्ड’ मा सहभागिताका लागि बोर्डले एक सूचना जारी गर्दै भाग लिन  सिनेमालाई आह्वान गरेको छ ।
award-in२०७१ बैशाखदेखि चैतसम्म प्रदर्शन भएका नेपाली, आदिवासी र जनजाति सिनेमाले अवार्ड प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।अघिल्लो वर्ष एकैपटक तीन वर्षको अवार्ड बाँडिएको थियो ।

अध्यक्षमा आए लगत्तै राईले अवार्डसहित महत्वपूर्ण ६ बुँदे कार्ययोजना सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्