अमेरिकामा दिलिप रायमाझीको हातबाट कुमारको ‘अपेक्षा मेरो’ सार्वजनिक



रंग खबर, काठमाण्डौ । अमेरिकामा रहँदै आएका गायक कुमार दुमी राईको एल्बम ‘अपेक्षा मेरो’सार्वजनिक गरिएको छ । एल्बमलाई अभिनेता दीलिप रायमाझीले विमोचन गरेका हुन् ।
apeksha meroअमेरिकामा नै एल्बम विमोचन गर्दै नायक रायमाझीले कुमार दुमी राईको एल्बम अपेक्षा मेरोमा उत्कृष्ट गीतहरु रहेको बताए । ‘अपेक्षा मेरो’ एल्बममा रहेको २ गीतमा महेश खड्काको संगीत, ५ गीतमा कुमार दुमी राईको संगीत, ४ गीतमा क्रिश रिजालको शब्द, १ गीतमा कविराज लिम्वुको शब्द र अन्य दुई गीतमा गायक कुमार दुमी राईकै संगीत रहेको छ । गीतलाई रुवुसा क्रियशनले बजार व्यबस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्