यस्तो छ अमेरिका पुगेर दिलिपले खेलेको मुरारीको ‘कहिलेकाँही’ (हेर्नुस् प्रोमो)



रंग खबर, काठमाण्डौ । अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले गायक मुरारी भट्टराईको म्यूजिक भिडियो ‘कहिले काँही’मा अभिनय गरेका छन् । म्यूजिक भिडियोको प्रोमो सार्वजनिक गरिएको छ ।
murariअमेरिकामै छायांकन गरिएको भिडियोमा दिलिपसँग मोडल निला शाहीले अभिनय गरेकी छिन् । विकास चौधरीको संगीत रहेको यस गीतमा गायक भट्टराईलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । गीतलाई चिरञ्जीवी कोइरालाले लेखेका हुन् ।
भिडियोलाई निर्देशक सुरेशदर्पण पोखरेलले निर्देशन तथा खिचेका हुन् । भरत रेग्मीले भिडियो सम्पादन गरेका हुन् ।  गीतको पुरा भिडियो एक साताभित्र सार्वजनिक गरिने गायक भट्टराईले बताए ।
Watch Promo Here :-

dilip rayamajhi

प्रतिक्रिया दिनुहोस्