यस्तो छ झरना र दुर्गेशको ‘पागल पागल’ (भिडियोसहित)



रंग खबर, काठमाण्डौँ । गायिका नित्या शिवाको नयाँ म्यूजिक भिडियो ‘पागल पागल’ सार्वजनिक भएको छ । मुना बस्नेतको शब्द र गणेश चौधरीको संगीत रहेको गीतमा दुर्गेश थापा र झरना रिसालले अभिनय गरेका छन् ।
pagal 2गीतको भिडियो निर्देशन शंकरअधिकारी घायलले गरेका हुन् । गीतकार समेत रहेका घायल पछिल्लो समय म्यूजिक भिडियो र सर्ट फिल्म निर्देशनमा व्यस्त देखिएका छन् ।

रामेश्वर हुमागाइ को छायांकन , प्रदिप ज्ञवाली को नृत्य र युबराज खत्री को सम्पादन रहेको यो गित लाई टि टाइम म्युजिक ले बजारमा ल्याएको हो ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्