‘चलेछ बतास सुस्तरी’ नयाँ गीत : हेर्नुस् सुष्मा र प्रमोदको सिमसिम (भिडियो)



रंग खबर, काठमाण्डौं । प्रेम दिवसको अवसर पारेर यही माघ २९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ को नयाँ गीत सार्वजनिक भएको छ । अडियोमा रुचाइएको ‘सिम सिम’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
sim sim paniगीतमा फिल्मका प्रमुख कलाकार सुष्मा कार्की  र प्रमोद भारद्धाज फिचरिङमा छन् । विकास चौधरीको संगीत, जेम्स प्रधानको स्वर रहेको गीतको शब्द यस फिल्मका निर्माता प्रदीप भारद्वाजले लेखेका हुन् । कोरियोग्राफर रामजी लामिछानेले यो गीतको भिडियो हाँडिगाउँमा चार दिन लगाएर तयार गरेका थिए । यो फिल्मलाई सवु सुवेदी र अनिला खड्काले सँयुक्त रुपमा निर्देशन गरेका हुन् ।
Watch Song Here :-

प्रतिक्रिया दिनुहोस्