ज्योतीको नयाँ गीत ‘मायाको बदनाम हरे राम राम’



रंग खबर, काठमाण्डौं । गायिका ज्योती मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनले गायक रामकृष्ण थापासँग मिलेर गाएको ‘मायाको बदनाम हरे राम राम’ बोलको गीत सार्वजनिक भएको हो ।
jyotiii2रेशम अधिकारीको शब्द रहेको गीतमा संगीत रामकृष्ण थापाकै रहेको छ । नरेन्द्र वियोगीले म्यूजिक एरेन्ज गरेको गीतको रकेर्डिङ भिडियो बनाइएको छ । भिडियोमा ज्योती र रामकृष्ण दुवै देखिएका छैन् । गीतमा ज्योती र रामकृष्णविच प्रेमको दोहोरो संवाद सुन्न सकिन्छ । गीतलाई सन्ध्या म्यूजिकले सार्वजनिक गरेको हो ।

हेर्नुस् गीत –

प्रतिक्रिया दिनुहोस्