सोनाक्क्षि काठमाडौँ आइपुगिन | मलाईका बेलुका मात्र आइपुग्ने (फोटो फिचर)



रंग खबर,काठमाडौँ। बलिउड अभिनेत्री सोनाक्क्षि सिन्हा सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुनलाई शुक्रबार काठमाडौँ आइपुगेकी छिन ।

13183068_851063275003941_57009164_n

 

13183257_851063285003940_410440720_n (1)

 

13183068_851063275003941_57009164_n
फोटो सौजन्य: बिनोद पोख्रेल

उनि संगै कार्यक्रममा बलिउड आइटम गल मलाईका अरोरा खानले पनि भोलि टुडिखेलमा हुने कार्यक्रममा सहभागी हुने छिन । यी बलिउड अभिनेत्री संगै नेपाल बाट रेखा थापा, प्रियंका कार्की, सुस्मा कार्की, निशा अधिकारी, केकी अधिकारी, रिचा शर्मा, इन्दिरा जोशी लगायतका कलाकारले आफ्नो प्रस्तुति दिनेछन ।कार्यक्रम भोलि ३ बजेबाट सुरु हुने छ।

प्रतिक्रिया दिनुहोस्