श्रीधर पौडेलको निर्देशनमा बर्षा र पुष्प ‘वर वर सर्दै’ (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । फोटोपत्रकार श्रीधर पौडेलले निर्देशन गरेको म्युजिक भिडियो यसै साता सार्बजनिक भएको छ । ‘वर वर सर्दै’ बोलको गीतमा अहिलेका म्युजिक भिडियो चर्चित मोडेल पुष्प खड्का र बर्षा सिवाकोटीले अभिनय गरेका छन् । गाएक पुष्पराज बसेलको पहिलो एल्बम ‘मधुर’मा समाबेश गीतमा स्वयम् पुष्पराज र मेलिना राइको स्वर रहेको छ ।

13236316_852718624838406_1195121474_n

निर्देशक स्वयम् कै छायांकन रहेको गीतमा संगीतकार एबम् गायक साजन राइले संगीत भरेका छन् । गीतलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा पुष्पराजकै शब्द रहेको छ ।

Watch here song:-

            

प्रतिक्रिया दिनुहोस्