सुरविना र रजनीको यो कस्तो प्रेम ? अंगालोमा बाधिएर लिप किस (फोटोफिचर सहित)



रंग खबर,काठमाडौँ । नेपाली फिल्म उद्द्योगमा करियर बनाउन लागिपरेका दुइ अभिनेत्री सुर्बिना कार्की र रजनी केसी फिल्म ‘चर्खा’को सुटिङ्गको सिलसिलामा अहिले हेटौडामा छन् । फिल्ममा यी दुइ अभिनेत्री पहिलो पटक संगै काम गर्दैछन । फिल्म पहिलो भएपनि यी दुइ जोडीको माया बर्षौदेखिको जस्तो भान हुन्छ, जब तपाई यी फोटो हेर्नु हुन्छ ।

13239304_1036591926428045_2689079091671359477_n

 

13178758_1036591753094729_4163212980426901329_n

 

surbina, rajani

 

13124648_1027438060676765_4641954879106566509_n

 

13100814_1027438250676746_3508176042250839408_n

 

Capture

यी दुइ नायिका के एक-अर्काको गहिरो मायामा डुबेकै हुन् त ? फोटो हेरेरै अनुमान लगाउन सकिन्छ ।फेरि २०१४ का बलिउडका जोडी अफ द इयर भएका ‘रणवीर र अर्जुन’को जोडी जस्तै यो बर्षको नेपाली फिल्म उद्द्योगका जोडी नम्बर १ त बन्ने होइनन ? सुरबिना र रजनी । त्यो चाही हेर्न बाँकि नै छ है । जे होस् फिल्म ‘चर्खा’ले यी दुइको सम्बन्ध अझै बलियो हुने संकेत देखाएको छ ।

13179219_1029740600446511_2941815895093956364_n

13119121_574255522751646_3915007059919078732_n

13173946_574255546084977_4458200752997987762_n

 

 

 

प्रतिक्रिया दिनुहोस्