ह्वात्तै मोटाएका जीवन र संचिताको ‘राधा’मा यस्तो देखियो केमेस्ट्री (फोटो/भिडियो)



रंग खबर, काठमाडौँ । नायक जीवन लुइँटेल र संचिता लुइँटेल यतिबेला फिल्म ‘राधा’ सुटिङ्गको क्रममा पुर्बी नेपालमा रहेका छन् । ‘राधा’को लोक गित सुटिङ्ग हुदै गर्दाको केहि तस्बिर र भिडियो रंग खबरलाइ प्राप्त भएको छ । बैबाहिक जीवनमा बधिएपछि संचिता लुइँटेलले दुइ सन्तानलाइ जन्म दिदा ह्वात्तै मोटाएकि थिइन् , त्यसपछि ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गर्दा आफ्नो मोटोपन मेन्टेन गरेकी संचिता ‘राधा’ सम्म आइपुग्दा फेरि पहिले झैँ मोटाएकि छिन । त्यस्तै केहि बर्ष अघि सम्म सर्वाधिक ब्यस्त भैरहने जीवन, त्यो समयमा शारीरिक फिट देखिन्थ्ये तर अहिले फिल्ममा केहि सुस्त देखिएका जीवन पहिलेको तुलनामा ज्यादा मोटाएका छन् ।

IMGL9224

 

IMGL9015

IMGL9226

फिल्मको बिषयबस्तुले मागे अनुसार कलाकार मोटाउनुको केहि असर हुदैन तर फिल्मको बिषयबस्तु अनुरुप कलाकारको शारीरिक बनावटको म्याच भएन भने दर्शकलाई खल्लो लाग्न सक्छ । कलाकारको मोटोपन प्रति निर्देशक योगेश घिमिरे केहि बोल्न नचाहेको केहि अनलाइन मिडियाले उल्लेख गरेका छन।

IMG_1919

 

 

IMGL9261

 

 

IMGL9255

 

‘टलक्कै सुन ठोकी दातैमा, मुसुक्कै हासौला साथैमा’ बोलको गित इलामको श्रीअन्तु डाडामा सुटिङ्ग भएको हो । गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

IMGL9573

 

Watch here Video:-

 

प्रतिक्रिया दिनुहोस्