‘म त तिम्रै हु’ टाइटल गित रिलिज | यस्तो देखियो आकाश र ज्योत्सनाको केमेस्ट्री (भिडियो सहित)



रंग खबर, काठमाडौँ । अनमोल केसीको निर्माण रहेको फिल्म ‘म त तिम्रै हु’को टाइटल गित रिलिज भएको छ । गीतमा फिल्मका लिड कलाकार आकाश श्रेष्ठ र ज्योत्सना योगी फिचर भएका छन् । हर्कुलस बस्नेतको शब्द संगीत रहेको गितमा निकिता थापा र हर्कुलस बस्नेतकै स्वर रहेको छ ।

m ta timrai hu 2

फिल्म अनमोल क्रियसनको ब्यानरमा निर्माण भएको । श्रीराम महतले निर्देशन गरेको फिल्ममा भुवन केसी पत्नी सुस्मिता केसी कार्यकारी निर्मात्री रहेकी छिन । फिल्म श्रावन ७ देखि अल नेपाल रिलिज हुनेछ ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्