सुन्नुस ‘लालजोडी’लाई जुकबक्समा (रेखाको स्वरसहित)



रंग खबर, काठमाडौँ | सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्मित एंव निर्देशित फिल्म ‘लालजोडी’ को अडियो जुकबक्स रिलिज गरिएको छ । फिल्मको ‘माँ कसम’ बोलको गीतमा नायिका रेखा थापाले पनि स्वर दिएकि छिन । भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालजोडी’ मा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ्ग, पुर्ण थापा लगायतको अभिनय रहेको छ ।

lal-jodi

सुन्नुस जुकबक्समा ‘लालजोडी’:-

१) ‘माँ कसम’
स्वर: पल्हाद तिमल्सिना/ रेखा थापा
संगीत: थानेश्वर गौतम

२) ‘आज त क्या ब्युटि’
स्वर: राजेश पायल राइ/ मनिषा पोखरेल
संगीत: टंक बुढाथोकी

३) ‘घिटि घिटि’
स्वर: युवराज चौंलागाईं
संगीत: सन्तोष श्रेष्ठ

४) ‘कोही छ मसँग भिड्ने’
स्वर: ज्योती काफ्ले
संगीत: विक्रम राई

 

प्रतिक्रिया दिनुहोस्