‘लुट-२’ टिजरले १८ घण्टामै नाघ्यो १ लाख भ्यूज (टिजरसहित)



रंग खबर, काठमाडौँ | हिजो मात्र हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘लुट २’को टिजर १८ घण्टामै १ लाख भन्दा बढीले हेरेका छन् । ब्लकबस्टर फिल्म ‘लुट’को फ्यान फ्लोइङ्ग राम्रो रहेका कारण ‘लुट २’को टिजरलाइ युट्युवमा यति धेरैले हेरेका हुन् । टिजरलाइ युट्युवमा मिस्रित प्रतिक्रिया मिलेको छ ।

loot 2

निश्चल बस्नेत निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायतका कलाकारले अभिनय गरेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी रहेको फिल्म फागुन १३ मा रिलिज हुनेछ । पछिल्नो समय ठुला ब्यानरका फिल्म र गितलाइ युट्युवमा दर्शकले माया गरिरहेका छन् ।

Watch here Teaser:-

 

प्रतिक्रिया दिनुहोस्