साउन २१ गते हसाउन आउदैछ ‘रेलिमाई’ (हेर्नुस ट्रेलर)



रंग खबर,काठमाडौँ | रिम बिश्वकर्माको निर्देशनमा बनेको कमेडी फिल्म ‘रेलिमाई’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा फिल्मले दर्शकलाइ पेट मिचीमिची हसाउने देखिन्छ । रिमले यो भन्दा पहिले ‘सम्झीराख है’ पनि निर्देशन गरेका थिए ।

remaai

रेड लाइन फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्म साउन २१ मा रिलिज हुने छ । नयाँ कलाकारको वर्चस्व रहेको फिल्ममा सञ्जोग राना, पूर्णिमा लामा, रियन लामा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा गायक तथा संगीतकार चिरन्जिवी भण्डारीले गाएको ‘जाऊ हिड खसौली’ बोलको गीत दर्शकले रुचाइरहेका छन् ।

हेर्नुस ट्रेलर:-

 

प्रतिक्रिया दिनुहोस्