‘गाजलु’का सबै कलाकार होलीमा रमाउदै (भिडियो सहित)



रंग खबर, काठमाडौँ | पछिल्नो समय चर्चामा रहेको फिल्म ‘गाजलु’को अर्को नँया गित रिलिज भएको छ । पर्दशनको एक हप्ता बाँकि रहदा फिल्म युनिटले होलि संग सम्बन्धित ‘रंग रंग’ रिलिज गरेको हो । गीतमा फिल्मका सबै कलाकारलाई संगै रमाइरहेको हेर्न सकिन्छ । यसअघिका गीतमा भने अनमोल केसी र सृष्टि श्रेष्ठलाइ मात्र स्थान दिइएको थियो । गीतमा शब्द संगीत जैन जेको र स्वर सिवानी मोक्तानको रहेको छ ।

gajalu song

रोहित अधिकारी फिल्मसको ब्यानरमा रोहित अधिकारीको लगानी रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायत पूर्व कुमारीको कथामा आधारित फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको फिल्मलाई यहि जेठ २८ बाट हेर्न पाइनेछ ।

Watch here Song:-

प्रतिक्रिया दिनुहोस्