फिल्म 'गाजलु' एक दृश्यमा अनमोल केसी र सृष्टि श्रेष्ठ
रंग खबर,काठमाडौँ | ‘गाजलु’ फिल्मले उठाएको बिषय र फिल्म भित्र समाबेश दृश्य प्रति कुमारी घरले आपत्ति जनाएको थियो | तर ‘गाजलु’ फिल्म युनिटले भने यसको खण्डन गर्दै आएको थियो ।