फान अवार्डमा प्रेमगीत सर्वाधिक १५ र क्लासिक १० विधामा मनोनित (पूर्णसुची सहित)



रंग खबर, काठमाडौँ | चलचित्र कलाकार संघले आयोजना गर्न लागेको फान अवार्डका उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गरिएको छ । जसमा फिल्म ‘प्रेमगीत’ सर्वाधिक १५ विधामा मनोनित भएको छ । त्यस्तै क्लासिक १०,पशुपति प्रसाद, वडा नम्बर ६ र नाइँ नभन्नु ल समान ९ विधामा मनोनित भएका छन् । ड्रिम्स ८ विधामा मनोनित हुदा, कबड्डी कबड्डी ७ विधामा उत्कृष्ठ ५ मा पर्न सफल भएको छ ।

13396574_1317685941594526_1099542793_o

२४ विधामा बाडिने अवार्ड यहि असार १८ गते राजधानीमै हुनेछ । बर्ष २०७२ मा प्रदशन भएका फिल्मलाइ समाबेश गरिएको अवार्ड प्रमाणपत्र वितरण समारोहमा संचार मन्त्रालयका सचिब दिपक थपलियाले मनोनितहरुलाई प्रमाणपत्र बाडेका थिए ।

13383475_1317685934927860_1800205143_o

हेर्नुस विधागत रुपमा पाँच मनोनित:

१) उत्कृष्ठ चलचित्र:
प्रेमगीत
क्लासिक
पशुपति प्रसाद
ड्रिम्स
कबड्डी कबड्डी

२) उत्कृष्ठ अभिनेता
प्रदिप खड्का ‘प्रेमगीत’
आर्यन सिग्देल ‘क्लासिक’
खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’
दयाहाङ राई ‘कबड्डी कबड्डी’
सौगात मल्ल ‘फन्को’

३) उत्कृष्ठ अभिनेत्री
नम्रता श्रेष्ठ ‘क्लासिक’
प्रियंका कार्की ‘फन्को’
केकी अधिकारी ‘भाग सानी भाग’
निता ढुंगाना ‘फुलैफुलको मौसम तिमीलाई’
रिस्ता बस्नेत ‘रिफ्यूजी’

४) उत्कृष्ठ निर्देशक
सुदर्शन थापा ‘प्रेमगीत’
दिनेश राउत ‘क्लासिक’
उज्जल घिमिरे ‘वडा नम्बर ६’
दिपेन्द्र के खनाल ‘पशुपति प्रसाद’
बाबुराम गुरुङ ‘कबड्डी कबड्डी’

५) उत्कृष्ठ हाँस्य कलाकार
सिताराम कट्टेल ‘वडा नम्बर ६’
केदार घिमिरे ‘वडा नम्बर ६’
राजाराम पौडेल ‘सुश्री’
विल्सनबिक्रम राइ ‘अर्धकट्टी’
जीवन लुइँटेल ‘काफल पाक्यो’

६) उत्कृष्ठ सह-अभिनेता
जितु नेपाल ‘वडा नम्बर ६’
विजय बराल ‘कबड्डी कबड्डी’
सबिन श्रेष्ठ ‘लुटेरा’
सलोन बस्नेत ‘लबसब’
प्रमोद अग्रहरी ‘चंखे शंखे पंखे’

७) उत्कृष्ठ सह-अभिनेत्री
रोमी घिमिरे ‘क्लासिक’
नन्दिता केसी ‘चंखे शंखे पंखे’
हर्षिका श्रेष्ठ ‘लुटेरा’
सुरबिना कार्की ‘सुश्री’
अशिष्मा नकर्मी ‘अधकट्टी’

८) उत्कृष्ठ नव-अभिनेत्री
वर्षा राउत ‘नाइँ नभन्नु ल’
वर्षा सिवाकोटी ‘पशुपति प्रसाद’
साम्राज्ञी शाह ‘ड्रिम्स’
स्वस्तिमा खड्का ‘होस्टेल रिटर्न्स’
शशि श्रेष्ठ ‘होस्टेल रिटर्न्स’

९) उत्कृष्ठ नव-अभिनेता
पल शाह ‘नाइँ नभन्नु ल ४’
प्रदिप बाँस्तोला ‘अधकट्टी’
आमेश भण्डारी ‘फुलैफुलको मौसम तिमीलाई’
नजिर हुसेन ‘होस्टेल रिटर्न्स’
सुशील श्रेष्ठ ‘होस्टेल रिटर्न्स’

१०) उत्कृष्ठ चरित्र अभिनेता
सरोज खनाल ‘प्रेमगीत’
प्रकाश अधिकारी ‘पशुपति प्रसाद’
मोओत्से गुरुङ ‘कबड्डी कबड्डी’
रमेश बुढाथोकी ‘भाग सानी भाग’
शिशिर भण्डारी ‘लबसब’

११) उत्कृष्ठ चरित्र अभिनेत्री
लक्ष्मी गिरि ‘प्रेमगीत’
दिपाश्री निरौला ‘वडा नम्बर ६’
अरुणा कार्की ‘कबड्डी कबड्डी’
गीता अधिकारी ‘धौली’
बिपना बस्नेत ‘रिफ्यूजी’

१२) उत्कृष्ठ नव-निर्देशक
भुवन केसी ‘ड्रिम्स’
निखिल उप्रेती ‘भैरब’
निर्मल शर्मा ‘चकलेट’
सुव्रत आचार्य ‘अधकट्टी’
घनश्याम लामिछाने ‘धौली’

१३) उत्कृष्ठ छायाँकार
राजेश श्रेष्ठ ‘प्रेमगीत’
राजेश श्रेष्ठ ‘क्लासिक’
पुरुषोत्तम प्रधान ‘नाइँ नभन्नु ल ४’
संजय लामा र पुरुषोत्तम प्रधान ‘ड्रिम्स’
मानकृष्ण महर्जन ‘फुलैफुलको मौसम तिमीलाई’

१४) उत्कृष्ठ सम्पादक
सुरेन्द्र पौडेल ‘प्रेमगीत’
सुरेन्द्र पौडेल ‘क्लासिक’
अर्जुन जिसी ‘नाइँ नभन्नु ल ४’
दिर्घ खड्का ‘पशुपति प्रसाद’
बनिस शाह र मिलन श्रेष्ठ ‘ड्रिम्स’

१५) उत्कृष्ठ संगीतकार
अर्जुन पोखरेल ‘प्रेमगीत’ (म यस्तो गीत)
बसन्त सापकोटा ‘नाइँ नभन्नु ल ४’ (माग्ने बनायौ)
राजनराज सिवाकोटी ‘वडा नम्बर ६’ (सुर्के थैली’
कालीप्रसाद बास्कोटा ‘रेशम फिलिली’ (पारि त्यो डाँडामा)
बसन्त सापकोटा ‘अधकट्टी’ (तिम्रो फिगर कोकाकोला)

१६) उत्कृष्ठ गायक
सुगम पोखरेल ‘प्रेमगीत’ (म यस्तो गित)
स्वरुपराज आचार्य ‘प्रेमगीत’ (म त अलपत्रै पर्छु)
युबराज चौलागाईं ‘क्लासिक’ (हारे हारे)
कालीप्रसाद बास्कोटा ‘रेशम फिलिली’ (पारि त्यो डाँडामा)
रामचन्द्र काफ्ले ‘भाग सानी भाग’ (तिमि भन)

१७) उत्कृष्ठ गायिका
अन्जु पन्त ‘प्रेमगीत’ (म यस्तो गित)
मेलिना राइ ‘क्लासिक’ (सुनौलो हरदिन )
अन्जु पन्त ‘वडा नम्बर ६’ (सुर्के थैली)
इन्दिरा जोशी ‘नाइँ नभन्नु ल ४’ (माग्ने बनायौ)
जेनिशा पौडेल ‘अधकट्टी’ (तिम्रो फिगर कोकाकोला)

१८) उत्कृष्ठ गितकार
कृष्णहरि बराल ‘प्रेमगीत’ (म त अलपत्रै पर्छु)
अर्जुन पोखरेल ‘प्रेमगीत’ (म यस्तो गित )
दिनेश राउत ‘क्लासिक’ (हारे हारे)
कृष्णहरि बराल ‘नाइँ नभन्नु ल ४’ (माग्ने बनायौ)
राजनराज सिवाकोटी ‘वडा नम्बर ६’ (सुर्के थैली)

१९) उत्कृष्ठ द्वन्द निर्देशक
चन्द्र पन्त ‘ड्रिम्स’
हिमाल केसी ‘भैरब’
हिमाल केसी ‘लुटेरा’
एनबि महर्जन ‘फुलैफुलको मौसम तिमीलाई’
अष्ट महर्जन ‘चंखे शंखे पंखे’

२०) उत्कृष्ठ कोरियोग्राफी
रिनशा राइ ‘प्रेमगीत’ (म यस्तो गित)
शंकर बिसी ‘वडा नम्बर ६’ (सुर्के थैली)
कविराज गहतराज ‘ड्रिम्स’ (तिमि सामु)
कविराज गहतराज ‘लुटेरा’ (ब्लास्ट हुनेवाला)
कविराज गहतराज ‘अधकट्टी’ (ओए ओए)

२१) उत्कृष्ठ संबाद
रामशरण पाठक ‘प्रेमगीत’
बिकाश आचार्य र सामिप्यराज तिमिल्सेना (नाइँ नभन्नु ल ४)
दिपकराज गिरि ‘वडा नम्बर ६’
खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’
निखिल उप्रेती ‘भैरब’

२२) उत्कृष्ठ पटकथा
रामशरण पाठक ‘प्रेमगीत’
बिकाश आचार्य र सामिप्यराज तिमिल्सेना (नाइँ नभन्नु ल ४)
रामबाबु गुरुङ र उपेन्द्र सुब्बा ‘कबड्डी कबड्डी’
सामिप्यराज तिमिल्सेना ‘ड्रिम्स’
सन्तोष कुमार आत्रेय ‘धौली’

२३) उत्कृष्ठ कथा
रामशरण पाठक ‘प्रेमगीत’
दिपेन्द्र के खनाल ‘पशुपति प्रसाद’
रामबाबु गुरुङ र उपेन्द्र सुब्बा ‘कबड्डी कबड्डी’
डब्बु क्षेत्रि ‘राहदानी’
सुसिल पंगेनी ‘टिचर’

२४) उत्कृष्ठ खलपात्र
बिपिन कार्की ‘पशुपति प्रसाद’
प्रदिप चौधरी ‘होस्टेल रिटर्न्स’
अनुप बराल ‘फन्को’
मुरलीधर ‘भैरब’
मुकुन्द थापा ‘लुटेरा’

प्रतिक्रिया दिनुहोस्