यस्तो छ थानेश्वर र सरुको ‘मोल हो कि अनमोल हो’ (हेर्नुस् भिडियो)



रंग खबर,काठमाडौँ | संचारकर्मी सुब्रत आचार्यको निर्देशनमा बनेको ‘मोल हो कि अनमोल हो’ गितको भिडियो सार्वजनिक भएको छ । गीतमा थानेस्वर गौतम र सरु गौतमले स्वर भरेका छन् । गायिका सरु गौतमले यो भन्दा पहिले ‘सबैले हुटिंग हान्छन’ गित गाएर चर्चामा आएकी थिइन् ।

mol ho ki anmol 3

हस्त गौतमको शब्द सिर्जना भएको गीतमा निता ढुंगाना र सबिनले अभिनय गरेका छन् । गीतमा संगीत पनि थानेस्वर गौतमकै रहेको छ । अर्जुन तिवारी र उनका साथीहरुले खिचेको गितलाइ सम्पादन भने भारत रेग्मीले गरेका छन् । सुब्रतले यो भन्दा पहिले ‘अधकट्टी’ नामक फिल्म निर्देशन पनि गरिसकेका छन् ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्