स्वरुपराजको ‘सुनको जलप’मा विकास र सरगमको यस्तो प्रेम (भिडियो)



रंग खबर, काठमाण्डौं । गायक स्वरुपराज आचार्यको ‘सुनको जलप’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल विकास लामिछाने र सरगम मल्ल फिचरिङ भएका छन् ।
bikash lamichaneशिव विकले निर्देशन गरेको भिडियोमा धनको पछि लाग्ने एक युवतीको कथा देखाइएको छ । तेजेन्द्र गुरुङको संगीत रहेको गीतको शब्द शिव पलासले लेखेका हुन् । होम घलेको एल्बम ‘जलप’ मा समावेश यो गीतको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन भने रविन विकले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्