‘पुरानो डुङ्गा’मा झल्कियो प्रियंका र दयाहाङको मायाप्रेम (टिजर सहित)



रंग खबर, काठमाडौँ | दयाहाङ राई, प्रियंका कार्की लिड रोलमा अभिनित पछिल्नो फिल्म ‘पुरानो डुङ्गा’को टिजर-गित र पोस्टर रिलिज गरिएको छ । यसअघि झोले, फन्को, वडा नम्बर ६, हाउ फन्नी जस्ता चर्चित फिल्म खेलेर दर्शकको मन जितिसकेका दयाहाङ राई र  प्रियंका कार्कीलाई निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुङ्गा’मा फेरी एकपटक लिड रोलमा उतारेका हुन् । फिल्ममा दयाहाङ र प्रियंकासंगै माओत्से गुरुङ र मेनुका प्रधानले पनि अभिनय गरेका छन् ।

purano dunga poster

गित सहितको टिजरमा काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको छ ।  माओत्से गुरुङको कथामा रामबाबु र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्म मंसिर १० गतेदेखि प्रदर्शनमा आउदै छ ।

Watch here teaser song:-

प्रतिक्रिया दिनुहोस्