किशोरको ‘ड्राइभर दाई’ रिलिज मिति घोषणासंगै ट्रेलर गित सार्वजनिक



रंग खबर, काठमाडौँ | किशोर खतिवडा मुख्य भूमिकामा रहेको फिल्म ‘ड्राइभर दाई’को ट्रेलर र गित सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच फिल्मको रिलिज मिति भदौ ३१ लाई घोषणा गरियो । उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा फिल्मका निर्देशक बीएस बलामीले ‘नेपालको सान’ नामक फिल्म घोषणा गरे ।

Capture

फिल्म सवारी चालकको जीवनमा आउने उतारचढाव, रोमान्स र संघर्षमाथि बनेको फिल्मका निर्देशकले बताए । फिल्ममा किशोर खतिवडा संगै सिमा केसि, प्रज्जवल गिरि, दिनेश शर्मा लगाएतका कलाकारले अभिनय गरेका छन् । राजेन्द्र गौतम र ज्ञानु महर्जनको संयुक्त लगानी रहेको फिल्ममा टंक बुढाथोकीको संगीत र नबिन पन्तको पटकथा रहेको छ ।

Watch here song:-

   

प्रतिक्रिया दिनुहोस्