रमेश उप्रेतीको कमब्याकमा ‘ब्रासलेट’को साइलेन्स ट्रेलर (भिडियो सहित)



रंग खबर, काठमाडौँ | पुराना अभिनेता रमेश उप्रेतीको कमब्याक रहेको फिल्म ‘ब्रासलेट’को ट्रेलर रिलिज भएको छ । फिल्ममा रमेश उप्रेतीलाई हाइलाइट गरिएको छ । १ मिनेट २० सेकेन्ड लामो ट्रेलर साइलेन्स रहेको छ ।

ब्रासलेट फिल्म

रोमान्स, एक्सन र थ्रिलर फिल्ममा रमेश संगै रजनी केसी, नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ ।भदौ १७ देखि अलनेपाल पर्दशनमा आउन लागेको फिल्मलाई केशब भट्टराईको लगानीमा निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेका हुन् । फिल्ममा हिमाल केसीको द्वन्द रहेको छ । गोबिन्द राइको कोरियोग्राफी सुदिप बरालको छायांकन रहेको फिल्मलाइ कोटकी कालिका देवी फिल्मस प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

Watch here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्