रातो सारीमा कम्मर मर्काउदै यसरी नांचे राजेश हमाल (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | राजेश हमाल प्रमुख महिला पात्रमा अभिनित ‘शकुन्तला’को तिज गित सार्वजनिक भएको छ । राजेश हमाललाई महिला पात्रमा देखाइएको ‘शकुन्तला’ निर्माण समय देखिनै प्रतिक्षित् रहेको छ ।

sakuntala

तिज गीत ‘कस्ती भए म’मा राजेशले र स्मृति श्रेष्ठले कम्मर मर्काएका छन्  । भने सकुन्तला र स्मृतिलाइ शंकर बिसी र किशोर खतिवडाले साथ दिएका छन् | शंकर बिसीलेको कोरियोग्राफी रहेको गीतमा परियार र केशु गुरुङले स्वर दिएका छन् । दिनेश श्रेष्ठले निर्देशन गरेको फिल्ममा राजेश संगै अनु शाह, किशोर खतिवडा, रबि बस्नेत, प्रदिप ढकाल, राज कुमार थापा लगाएतको अभिनय रहेको छ । फिल्म भदौ १० गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Watch here Song:- 

प्रतिक्रिया दिनुहोस्