दिपिकाको हलिउड फिल्म ‘xXx’ को पहिलो ट्रेलर हेर्नुस



रंग खबर,काठमाडौँ | बलिउड अभिनेत्री दिपिका पादुकोण अभिनित हलिउड फिल्म xXx: Return Of Xander Cage को ट्रेलर रिलिज भएको छ । ‘xXx’ दिपिका अभिनित पहिलो फिल्म हो । फिल्मको ट्रेलर रिलिज संगै दिपिकाको चौतर्फी चर्चा सुरु भएको छ ।

dipikaa in xxx

दिपिकाले अभिनय गरेकै कारण भारतमा यो फिल्म प्रतिक्षित् बनेको छ । बलिउड बक्स अफिसकी रानी मानिएकी दिपिकाको हलिउड फिल्मले दिपिकालाइ कस्तो उचाई दिन्छ त्यो त फिल्म रिलिज पछी नै थाहा हुने छ । एक्सन प्याक्ड फिल्ममा दिपिका संगै भिन् डिजेल, डोनी यन, टोनी जा, निना डोब्रेज, रुबि रोज लगाएतका कलाकारले अभिनय गरेका छन् । फिल्म आगामी जनवरीमा रिलिज हुने छ ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्