गीताको भट्टराईको तीज गितमा देशको वर्तमान परिस्थितिप्रति झटारो (भिडियो सहित)



रंग खबर, काठमाडौँ | आधुनिक एवं लोक गायिका गीता भट्टराईको नयाँ तिज गित सार्वजनिक भएको छ । ‘नक्कलिले खायो मेरो देश’ बोलको गीतमा गीता भट्टराई र पशुपति शर्माको स्वर रहेको छ । देशको वर्तमान परिस्थितिको बिषयलाई निक्कै उत्कृष्ठ ढंगले तीज गीतमा ढालिएको छ । सधैको सासु-बुहारीको झगडा, माया पिरतीका कुरा, चटपटे उत्ताउला गित भन्दा केहि पर रहेर देशको वर्तमान गतिलाई जनता माझ तीज गीतको माध्यमबाट सु-सुचित एवं मनोरंजन दिने तरिकाले गित निर्माण गरिएको छ ।

gita bhattarai 2

गित रिलिजसंगै पाएको सकारात्मक प्रतिक्रियाले यतिबेला गीता भट्टराई एकदमै खुसि रहेको बताइन । शब्द संगीत पशुपति शर्माकै रहेको गीतमा कोरियोग्राफी शंकर बिसिको रहेको छ । आशिष म्युजिक प्रालिले उत्पादन गरेको गीतलाई नबिन घर्तिमगरले सम्पादन गरेका हुन् । गीतमा शंकर बिसी र पार्वती राईले अभिनय गरेका छन् ।

gita bhattarai 3

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्