अमेरिकाको फ्रेस लोकेशनमा मित्रताको ‘सफर’ (ट्रेलर सहित)



रंग खबर, काठमाडौँ | अमेरिकामा खिचिएको फिल्म ‘सफर’को ट्रेलर रिलिज भएको छ । यो लोकेशन नेपाली फिल्मका लागि फ्रेस हो । आशिष श्रेष्ठ निर्देशित फिल्मले यात्रा र मित्रताको कथा बोल्छ । सार्वजनिक ट्रेलरमा मित्रता, यात्रा, प्रेम र द्वन्दको भाव झल्किएको छ । ‘सफर’ आगामी असोज १४ मा दशैंको छेकोमा रिलिज हुदैछ ।

safar

युभा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘सफर’ मा मदन सापकोटा, संजय गुप्ता, सविर पोखरेल र निर्जा श्रेष्ठको मुख्य भूमिका रहेको छ । जाकोभ बेरार्दीको छायाँकन रहेको फिल्ममा सत्यस्वरुप, धर्मेन्द्र सेवन र उज्वल मेघी गुरुङको संगीत रहेको छ ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्