‘पलाँस’ टिजरमा रेखाको भिन्न अबतार (हेर्नुस टिजर)



रंग खबर, काठमाडौँ | रेखा थापा र कामेश्वर चौरसिया अभिनित ‘पलाँस’को टिजर रिलिज भएको छ । सधै झैँ महिला एक्सन भूमिकामा देखिने रेखालाई ‘पलाँस’मा केहि भिन्न भूमिकामा देख्न सकिन्छ । टिजरमा रेखा तराई बस्तिका गल्लिहरुमा केहि खोज्न लागिपरेको देख्न सकिन्छ । त्यस्तै कामेश्वर चौरसियालाई मधेसी गेटअपमा देखाइएको छ ।

palaans

दिपावलीमा रिलिज हुने फिल्म  कृषा चौलागाईंको निर्माणमा सुवास कोइरालाले निर्देशन गरेका हुन् । मल्टीप्लेक्स र सिंगल थ्रेटर लक्षित्  फिल्ममा अयुब केसीको पनि अभिनय रहेको छ ।

palaans 2

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्