पूर्व मिस नेपाल मलिनाको दोस्रो फिल्म ‘द विनर’को ट्रेलर रिलिज



रंग खबर, काठमाडौँ | पूर्व मिस नेपाल मलिना जोशी अभिनित दोस्रो फिल्म ‘द विनर’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर हलिउड फिल्महरु बाट प्रभावित छ | फिल्मलाई अस्ट्रेलिया, दुवई र नेपालमा छायांकन गरिएको हो ।

the winner

फिल्ममा मलिनासंगै महेशमान श्रेष्ठ, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी लगायतले अभिनय गरेका छन् । हिक्मत बिष्ट निर्देशित सुवोध ठकुरी, विकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्के लगायतको संयुक्त लगानी छ ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्