गायिका सरु गौतमको आधुनिक तिज गित सार्वजनिक (भिडियो सहित)



रंग खबर, काठमाडौँ | आधुनिक गायिका सरु गौतमको तिज गित सार्वजनिक भएको छ । ‘यसपालि तिजमा’ बोलको गीतमा सरुलाई बिर्ख धामीले साथ दिएका छन्  । गत वर्ष सरु र बिर्खको स्वरमा ‘नाच्ने हो नाच्ने हो’ मोर्डन तिज गित हिट भएको थियो | दर्शकहरुको माया र मागलाई आत्मसात गर्दै सरु र बिर्खले पनि संगै गित गएका हुन् ।

Capture

गितमा बिपना, अनु, प्रशान्त र शुरेनले अभिनय गरेका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतमा सुबाश गौतमको शब्द रहेको छ । गितको कोरियोग्राफी अर्जुन अधिकारीले गरेका हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्