‘लालजोडी’को ‘माँ कसम’ गीत रिलिज, रेखाले दिएको स्वर सुन्नुस (भिडियो सहित)



रंग खबर, काठमाडौँ | भदौ १७ मा रिलिज हुने फिल्म ‘लालजोडी’को नयाँ गीत रिलिज  भएको छ । गीतमा रेखा थापा र पल्हाद तिमिल्सिनाले स्वर दिएका छन् । अभिनेत्री रेखाले स्वर दिएको खबर पछी यो गित चर्चामा रहेको थियो । गीतमा रजनी केसी र ज्योति काफ्ले  फिचरिङ छन् । थानेश्वर गौतमको संगीतमा बनेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

लालजोडी

संचारकर्मी लक्ष्मण सुबेदी निर्देशित फिल्ममा कमेडी कलाकारको वर्चश्व रहेको छ । रजनि र ज्योती (नक्कली बाबुराम)सँगै बुद्धि तामाङ, गोविन्द कोईराला, आयुष्मा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।
Watch Here Song:-

 

 

प्रतिक्रिया दिनुहोस्