‘कबड्डी कबड्डी’ टिम सहितको ‘झुम्की’ ट्रेलर रिलिज (भिडियो सहित)



रंग खबर, काठमाडौँ | असोज ७ गते प्रदर्शन हुने फिल्म ‘झुम्की’को ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङले लेखेको कथामा अपिल बिष्टको निर्देशन रहेको छ । फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा अधिकांस कलाकार र प्राबिधिक ‘कबड्डी कबड्डी’का रहेका छन् । तराई बस्तिको कथामा आधारित फिल्मकि अभिनेत्री थरुनीको भूमिकामा रहेकी छिन । फिल्ममा दयाहाङ राई प्रहरी र निश्चल बस्नेत सेनाको भूमिकामा रहेका छन् ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्