चिरन्जीवी र अरविन्द्रले बुढी साटासाट गर्दा यस्तो तनाव (भिडियो सहित)



रंग खबर, काठमाडौँ | चिरन्जीवी सापकोटा र अरविन्द्र भट्टराइले बुढी साटासाट गरेका छन् । तर यो बुढी साटासाटको कहानी रियल भने होइन । चिरन्जीवी सापकोटाको निर्देशनमा बनेको नयाँ तीज गीतको हो । जहाँ चिरन्जीवीकी बुढी अरविन्द्र संग र अरविन्द्रको बुढी चिरन्जीवी संग सल्किदा आएको समस्यालाई भिडियोमा उतारिएको छ ।

Capture

गीतमा चिरन्जीवी सापकोटा, अरविन्द्र भट्टराइ, सुसिला निरौला ‘बिमली’ र एच आरले अभिनय गरेका छन् । कमेडी तीज गीतको यो टीमले ‘घर घरमा ग्यास पाइप’ गीतको सफलता पछी ‘बुढी रिसाउछे’ गीत निकालेको हो । गीतमा पछिल्ला समयका चर्चित गायक कमल बि सि माल्दाई र मिनु बि सिले स्वर दिएका छन भने लय शब्द नेत्र अर्यालको छ । भिडियोलाइृ बासु बरालले खिचेका छन ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्