Day: August 25, 2016

जण्डिसका कारण ४२ बर्षको उमेरमा चर्चित गायक खेमराज गुरुङको निधन

रंग खबर, काठमाडौँ | चर्चित गायक खेमराज गुरुङको निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ । जण्डिस देखिएपछि

बिपिन कार्की र रविन्द्रसिंह बानियाँ फिचरिङ ‘जात्रा’ टिजर हेर्नुहोस (भिडियो)

रंग खबर, काठमाडौँ | प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा बिपिन कार्की र रविन्द्रसिंह बानियाँ फिचरिङ छन् । पैसालाई मुख्य बिषयबस्तु बनाएको ‘जात्रा’ले असनका तीन ब्यापरीको

पाँच फोटोमा हेर्नुस ‘ए मेरो हजुर २’का सेक्रेट हिरो सलिनमान बानियाँ

रंग खबर, काठमाडौँ | अन्तत फिल्म ‘ए मेरो हजुर २’का सेक्रेट हिरो मिडियामा देखा परेका छन् । निर्माण युनिटले लिड कलाकार सार्वजनिक नगरेरै फिल्मको छायांकन सुरु गरेको थियो । न्युरोड निवासी

‘सुर्के थैली’द्वारा युट्युवमा १ करोड भ्युअरको रेकर्ड कायम

रंग खबर, काठमाडौँ | गत बर्ष प्रदर्शन भएको ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली’ गीतले युट्युवमा १ करोड भ्युअर पार गरेको छ । गत बर्षको सर्वाधिक लोकप्रिय गीतले बिहिबार अहिले सम्मको सर्वाधिक

निखिल, अनुपविक्रम र बेनिशा स्टारर ‘किङ’को लिरिकल गीत सार्वजनिक (भिडियो)

रंग खबर, काठमाडौँ | निखिल उप्रेती, अनुपबिक्रम शाही र बेनिशा हमाल स्टारर ‘किङ’को लिरिकल गीत सार्वजनिक गरिएको छ । गीत ‘वनमा फुल्यो फुल’ गीतबाट सापटी लिएर भनाइएको छ । अंग्रेजी र नेपाली