यस्तो छ एलजी फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन



रंग खबर, काठमाडौँ | सिनेमा सर्कल नेपालले गर्न लागेको पहिलो एलजी फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । दिनेश डिसी अध्यक्ष रहेको एलजी अवार्ड यहि भदौ २२ मा काठमाडौँमा सम्पन हुनेछ । १८ विधाका उत्कृष्ट पाँच मनोनयनमा पर्दा पछाडीका व्यक्तिहरुलाई प्राथमिकता दिइएको छ ।

n2

अवार्ड समारोहमा वलिउड अभिनेता सत्रुध्न सिंह प्रमुख अतिथी रहने बताईएको छ । यहि भदौ १७ गते अवार्ड समारोहमा सम्मान गरिने लाईफटाईम एचिभमेन्ट अवार्ड विजेताको नाम सार्वजनिक गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्