गीतकार बिनोद डाँगीको पहिलो एल्बमको “बीच बाटोमा एक्लै पारी’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ | युवा गीतकार बिनोद डाँगीको पहिलो एल्बमको पहिलो गीत ‘बिच बाटोमा एक्लै पारि’सर्वाजनिक भएको छ । पहिलो आधुनिक गिति एल्बम ‘पग्लि’ भित्र समावेश भएको यो म्युजिक भिडियोको शब्द रचना डाँगीकै हो ।

Asmita Basnetधिताल फिल्मस मार्फत बजारमा आएको उक्त गीतमा राजेश पायल राईले स्वर दिएका छन् । गीतमा राजेश थापाको संगती छ भने होम धितालले निर्देशन गरेका छन् । अस्मिता बस्नेत र भरत बुढाथोकीले भिडियोमा मोडलिङ गरेका छन् । एल्लबममा रहेका अरु गीत पनि चाँडै सार्वजनिक गर्ने गरि तयारी गरिरहेको गीतकार डाँगीले जानकारी  ।

Watch Here Video:-

प्रतिक्रिया दिनुहोस्