दुर्गिश फिल्मसको चौथो प्रस्तुति ‘सायद २’को टिजर सार्वजनिक (हेर्नुस टिजर)



रंग खबर, काठमाडौँ | दुर्गिश फिल्मस् को ब्यानरमा बनेको चौथों फिल्म ‘सायद २’को टिजर रिलिज भएको छ । सुनिल रावल, इश्वर श्रेष्ठ, सुभाष लामिछाने प्रोड्युसर रहेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । यसअघि दुर्गिश फिल्मसले ‘सायद’,’होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ हिट दिइसकेको छ ।

सयाद २

फिल्ममा केहि कलाकार ‘होस्टेल रिटन्र्स’का दोहोरिएका छन्, भने केहि नयाँ रहेका छन्। फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमित ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्दीलाल मगरको अभिनय रहेको छ ।

सायद ३

रिलिज मिति तय नभैसकेको फिल्ममा द्वन्द अष्ट महर्जनको र कोरियोग्राफी गोविन्द राई र विक्रम सवारको रहेको छ ।

सायद ४

Watch Here Teaser:-

प्रतिक्रिया दिनुहोस्