अस्ट्रेलियाको रमणीय दृश्यको छायांकनमा संजिव पराजुलीको:’मलाई तिमि मन पर्छ’ (भिडियो)



रंग खबर, काठमाडौँ | संजिव पराजुली र टिका प्रसाईको स्वरमा ‘मलाई तिमी मन पर्छ’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । गीतको शब्द संगीत समेत गायीका टिका प्रसाईले तयार पारेकी हुन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडीयोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो ।

14249185_330481570623892_917719790_n

 

जसमा रस्ना प्रधान र बिसाल भारतीले अभिनय गरेका छन् । प्रेम भाबको प्रस्तुत गर्दाको पललाई लिएर निर्माण गरिएको म्युजीक भिडीयोमा जिवन रसाइलीको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।

14249192_330481593957223_651772261_n

अस्ट्रेलिया बसेर पनि संगीतमा सक्रिय रहदै आएका सन्जिबले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने टिका नेपाली चलचित्र संगै आधुनिक गीत गायनमा व्यस्त छिन् ।

14159161_330481543957228_1875675730_n

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्