निर जहिल्यै रिसाउने भन्दै ‘काटुन्ज क्रिउ’सँग प्रियंकाको डान्स (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | मंसिर १० मा प्रदर्शन हुने फिल्म ‘पुरानो डुङ्गा’मा समावेश ‘निर जहिल्यै रिसाउने’ बोलको गीत यतिबेला चर्चामा रहेको छ । धेरैको ओठमा झुन्डिन सफल गीतमा प्रियंका कार्की र दयाहाङ राई फिचरिङ थिए ।

priyankaa karki rangakhabar.com

फिल्ममै लिड रोलमा अभिनय गरेकी प्रियंका फिल्मको उक्त गीतमा डान्समा चर्चित ग्रुप ‘काटुन्ज क्रिउ’सँग सहकार्य गरेकी छिन । जहाँ ‘काटुन्ज क्रिउ’का सदस्यसंग प्रियंकाले कम्मर मर्काएकी छिन । सायद फिल्मको भिडियो प्रियंकाले डान्स देखाउन नपाएर उक्त गीतमा आफ्नो डान्स प्रस्तुत गरेको हुनुपर्दछ । उक्त भिडियोको बारेमा युटुयूबमा मिस्रित प्रतिक्रिया आएको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्