अमेरिकाको सुन्दर लोकेशनमा संजय र नुरजाको प्रेम (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | असोज १४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘सफर’को गीत सार्वजनिक गरिएको छ । संजय गुप्ता र नुरजा श्रेष्ठ फिचर भएको ‘तिमि मेरो जीवन’ गीतको भिडियोमा अमेरिकाका सुन्दर दृश्यहरु कैद भएका छन् ।

gahsj

सुगम पोखरेल र सुमन गुरुङको स्वर रहेको गीतका शब्द मेघी गुरुङका हुन् । तिन जना युवाको यात्राको कथामा तयार गरिएको फिल्मका निर्देशक आशिष श्रेष्ठ हुन् ।  फिल्मम संजय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल र नुरजा श्रेष्ठको अभिनय रहेको छ ।

Watch Here ‘SAFAR’ Movie Song:-

 

प्रतिक्रिया दिनुहोस्