सपिङकी सोखिन प्रियंका भन्छिन: ‘सपिङ केटिको वेस्ट फ्रेन्ड हो’ (रंग खबर जम्काभेट)



रंग खबर, काठमाडौँ | प्रियंका कार्की अहिलेकी चर्चित एवं व्यस्त अभिनेत्री हुन्, यो भनि रहनु नपर्ला । भर्खरै मात्र विदेश भ्रमण सकेर नेपाल आएकी प्रियंकाको नयाँ फिल्म ‘ह्याप्पी डेज’ घोषणा भैसकेको छ ।

priyanka in happy days

घुम्न र सपिङ गर्नमा निक्कै सोखिन प्रियंका ‘ह्याप्पी डेज’ छायांकनका लागि छिट्टै नै बेलायत जाने छिन । बेलायतमा पनि एकदम धेरै सपिङ गर्ने योजना बनाएकी छिन । ‘सपिङलाई केटिहरुको वेस्ट फ्रेन्ड’ बताउने प्रियंका ड्रेसअपमा पनि निक्कै ध्यान दिन्छिन ।

प्राय सार्वजनिक कार्यक्रममा सबैलाई लोभ्याउने ड्रेसअपमा सजिने प्रियंकाले रंग खबरसंग अरु के के कुरा सेयर गरेकी छिन त ?

हेर्नुस रंग खबर जम्काभेट:-

प्रतिक्रिया दिनुहोस्