राजेश पायल राईको ‘दर्शन नमस्ते ३’ एल्बम लन्च (सुन्नुस टाइटल गीत)



रंग खबर, काठमाडौँ | ‘राई इज किङ’ राजेश पायल राईले ‘दर्शन नमस्ते ३’ आफ्ना श्रोता माझ ल्याएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच राजेशले आफ्ना माता-पिताको हातबाट एल्बम लन्च गरे ।

राजेश पायल २

अगाडीका दुई वटा सिक्वेल एल्बम हिट भएपछी राजेशले दर्शकको मायालाई आत्मसात गर्दै ‘दर्शन नमस्ते ३’ ल्याएका हुन् । ९ वटा गीत समाबेश एल्बमको डिजिटल राइट विन्ध्यवासिनी म्युजिक मोटो रकममा खरिद गरेको छ | विन्ध्यवासिनी म्युजिकका प्रबन्धक सुवाष रेग्मीले राजेश पायललाई १५ लाखको चेक हस्तान्तरण गर्दै डिजिटल राइट आफ्नो पोल्टामा पारे ।राजेश पायल 1

 

महेश खड्काको संगीत रहेको एल्बममा  हरी लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन र इन्दिरा जोशी लगाएतका गायकले स्वर भरेका छन् ।

Listen Here Song:-

प्रतिक्रिया दिनुहोस्