वर्षा र सुशीलको ‘कारखाना’मा यस्तो केमेस्ट्री (हेर्नुस टिजर)



रंग खबर, काठमाडौँ । वर्षा सिवाकोटी र सुशील श्रेष्ठ अभिनित फिल्म ‘कारखाना’को टिजर रिलिज भएको छ । अमिरदीप सापकोटाले निर्देशन गरेको फिल्मको टिजरमा प्रेम र द्वन्दका भाव झल्किएका छन् ।

kaarkhana 2

नारीप्रधान भनिएको फिल्म पौष २९ मा रिलिज हुदैछ । नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी रहेको छ । फिल्ममा मौसमी मल्ल, नबिन लम्साल, जेबिक्का कार्की, बिकाश उप्रेती लगाएतको अभिनय रहेको छ ।

Watch Here Trailer:- 

प्रतिक्रिया दिनुहोस्