‘जुनी भर’संगै बस्ने प्रस्ताव राख्दै बिनोद (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | ‘जुनी भर’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडीयोलाई जिबन रसाइलीले निर्देशन गरेका हुन् । जसमा राज केसी र इन्दिरा केसीको अभिनय देख्न सकिन्छ ।

15046362_366695767002472_660704011_n

गीतमा बिनोद केसीको शब्द ,संगीत तथा स्वर सुन्न सकिन्छ । वैवाहिक बन्धनमा वाधिएका एक जोडीको प्रेम देखाउन खोजीएको भिडीयोलाई अस्ट्रेलियाका रमणीय स्थानमा छायांकन गरिएको हो । भिडीयोको निर्देशन संगै सम्पादन र छायांकन पनि जिबन र रसाइलीले गरेका हुन् ।

15034340_366695757002473_858964991_o

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्