म हराएको होइन, सेलाएको भन्ने छ: अभिनेता जीवन लुइँटेल (भिडियो)



रंग खबर, काठमाडौँ । कुनै समयका सर्वाधिक व्यस्त अभिनेता जीवन लुइँटेल आज भोलि त्यति व्यस्त नरहेको भन्ने खबर फिल्मवृतमा राम्रै सुनिन्छ | सबै तिर जीवन लुइँटेलको करियर धरापमा परिरहेको खबर सुन्नमा पाइन्छ ।

jiwan luitel interview with rangakhabar

तर जीवन यो कुराको खण्डन गर्छन । रंग खबर जम्काभेटमा गफिदै यस्तो भने जीवनले ‘पहिले बर्षमा सात ओटा सम्म फिल्म रिलिज हुन्थ्ये तर अहिलेको अवस्थामा अलि चुजी भएको कारण कम फिल्ममा देखिएको हु । यसलाई हराएको भन्दा पनि सेलाएको भन्न मिल्ला । खेल्न थाले भने त वर्षको १० ओटा सम्म पनि खेल्न सक्छु तर मिडियाकर्मीको सल्लाह सुझावको कारण कम र राम्रो फिल्म मात्र खेलेको हो ।

जीवन लुइँटेल अभिनित ‘राधा’ अहिले नेपालका केहि हलमा प्रदर्शनरत छ ।

हेर्नुस रंग खबर जम्काभेट:-

प्रतिक्रिया दिनुहोस्