प्राकृतिक लट्टामा लत्पत्तियो स्वस्तिमा र सुरजको ‘लभ लभ लभ’ (फोटो कथा)



रंग खबर, काठमाडौँ | दिपेन्द्र के खनालको निर्देशनमा  बनिरहेको फिल्म ‘लभ लभ लभ’को एक गीतको छायांकनका तस्बिर सार्वजनिक भएका छन्। रसुवा जिल्लामा पर्ने पवित्र धार्मिक स्थल गोसाईकुण्डमा खिचिएका तस्विर लोभलाग्दा छन् ।

A006_C023_0101TH

करिब नौ दिन लगाएर छायांकन गरिएको ‘के यो माया हो कि के हो.. ‘ बोलको गीतलाई महँगो लगानीमा तयार गरेको निर्माण युनिटले बताएको छ । बैशाख १ गते रिलिज मिति तोकिएको ‘लभ लभ लभ ‘मा स्वस्तिमा खड्का र सुरज पौडेलको अभिनय रहेको छ ।

love33

फिल्मलाइ निरज कंडेलले खिचेका छन् भने संगीत सुरेश राईको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

A007_C035_0101MQ

A005_C030_01015F

A007_C035_0101MQ

A006_C042_0101MT

A007_C098_010159

love3 songs

प्रतिक्रिया दिनुहोस्