ओमको आग्रहमा चन्दुले अस्मितालाई मनका कुरा सुनाउदै (भिडियो हेर्नुस)



रंग खबर, काठमाडौँ | ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ ।

15058722_369616493377066_385170786_n

 

करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’को यस भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन् ।

15139370_369616490043733_345476044_n

दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको हो । फिल्मी शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोमा रामेश्वर हुमागाइँको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ ।

Watch Here song:-

प्रतिक्रिया दिनुहोस्