निखिल उप्रेती स्टारर ‘किङ’को टिजर ट्रेलर रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | अन्तत निखिल उप्रेती स्टारर ‘किङ’को अफिसियल टिजर रिलिज भएको छ । एक्सन र लभ सिन मिस्रित टिजर कमर्सियल लाग्छ ।

nikhil as a king

पौष २९ मा रिलिज हुने फिल्ममा निखिल उप्रेती, बेनिशा हमाल, अनुपबिक्रम शाही, रुपा राना, प्रज्वलसुजल गिरि लगाएतका कलाकारको अभिनय गरेका छन् । सबिर श्रेष्ठ निर्देशित फिल्मलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

benisha

फिल्म घोषणा देखिनै चर्चामा रहेको फिल्म यो सालको प्रतिक्षित फिल्मको लिस्टमा पर्छ । फिल्ममा द्वन्द रोशन श्रेष्ठको छ । फिल्ममा संगीत दिनेश सुनाम र बसन्त सापकोटाले भरेका छन् ।

anup bikram shahi

काठमाडौँ, लुम्बिनी र नगरकोटमा छायांकन गरिएको फिल्मलाई संजय लामाले खिचेका हुन् ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्