सरुको ‘हिमाल हल्लाउन सक्छु’ सार्वजनिक (हेनुस भिडियो)



रंग खबर, काठमाडौँ | गायिका सरु गौतमको ‘हिमाल हल्लाउन सक्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरमा उनलाई सुभाष पुरीले साथ दिएका छन् ।

saru gautam

प्रभा बर्तौलाको शब्द रहेको गीतमा थानेश्वर गौतमले संगीत भरेका छन् । सुरजसिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल निराजन प्रधान फिचरिङ छन् ।

Capture

गीतलाई  धितालजंग शाहले खिचेका हुन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । यो गीत ‘शृंगार’ एल्बममा समाबेश रहेको छ ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्